प्रेममय बन्नुहोस्
धेरै पटक तपाइले बिचार गर्नुभएको होला कि कुनै पनि प्रेम सम्बन्ध मा पहिला पहिला त खुब कुरा मिल्छ र पछि पछि तेस्मा खल्लो पन आउदै जान्छ...
किनकी ब्यक्तीहरु एक अर्का लाई आफ्नो खुसीको लागि use गरिरहेका हुन्छन्..
आज म तिम्रो लागि जे पनि गर्छु भन्ने ब्यक्ती लाई थोरै नराम्रो कुरा गर्नुस् झगडा पर्नेछ.. किन कि यथार्थ मा हर कोहि आफ्नो स्वार्थको लागि मात्रै दौडिरहेको हुन्छ..
तेसैले अध्यात्म मा सम्बन्ध एक सग राख्ने जस्तो कुनै कुरा हुदैन.. यस्को मत्लब यो हैन कि तपाईं हर कोइ लाई प्रेमी / प्रेमिका बनाउनुस्.. ।
यस्को अर्थ हुन्छ तपाईं सारा जगत लाई प्रेम ले हेर्नुस्..
कुनै बृक्षलाइ प्रेम ले हेर्नुस्... कुनै जीव लाई प्रेम ले हेर्नुस्.. सारा संसार लाई प्रेम ले हेर्नुस्..
बाटोमा पत्थर सग ठोकिन पुग्नुभयो भने पनि मन बाट क्षमा माग्नुस्.. तपाइको जीवन अति सरल र आनन्दमय हुनेछ ।
#nepaliyogi